(नियम १० सँग सम्बन्धित)
दामासाही प्रशासन कार्यालय
…………………….
दामासाही सम्बन्धी व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र
इजाजतपत्र नं. मितिः
दामासाही सम्बन्धी ऐन, २०६३ तथा दामासाही सम्बन्धी नियमावली, २०६४ बमोजिम तपाईँ …………………………………….. लाई दामासाही सम्बन्धी व्यवसाय सञ्चालन गर्न पाउने गरी यो इजाजतपत्र दिइएको छ ।
(१) इजाजतपत्र प्राप्त गर्नेको, – इजाजतपत्र प्रदान गर्ने अधिकारीको,–
दस्तखतः दस्तखतः
नामः नामः
उमेरः पदः
शैक्षिक योग्यताः मितिः
बसोबास गरेको ठेगानाः
पेशागत संस्थाः
(२) इजाजतपत्र बहाल रहने अवधिः …………………………………..
नवीकरण